Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओलीमा दिमागी समस्या छ, त्यसैले अनेक लाञ्छना लगाउँछन्: माधव नेपाल


    मंगलबार, फाल्गुन १७ २०७८
    915
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीमा दिमागी समस्या रहेको आरोप लगाएका छन् ।

    उनले मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेपालले ओलीको दिमागी असन्तुलनकै कारण आफ्नो पार्टी र गठबन्धनलाई अनेक लाञ्छना लगाएको भन्दै उनकाे आलोचना गरेका हुन् ।

    एमसीसीमाथि आशङ्का खडा गर्ने काम केपी ओलीले नै सरकारमा हुँदा गरेको जिकिर गर्दै नेता नेपालले त्यसमा उनको क्याबिनेटका मन्त्रीहरूको पनि दोष रहेको बताए । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार