Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमसीसी अनुमोदनकाे विराेधमा विद्यार्थीहरू आन्दोलित


    सोमबार, फाल्गुन १६ २०७८
    915
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • महोत्तरी । संसदबाट अमेरिकी सहयाेग परियाेजना एमसीसी अनुमोदन भएकाे विराेधमा महोत्तरीमा विद्यार्थीहरू आन्दोलनमा उत्रेका छन् ।

    संसदबाट अनुमोदित एमसीसी राष्ट्रघाति भएको भन्दै विभिन्न नारा लेखिएको प्ले कार्ड बोकेर विध्यार्थीहरू आन्दोलनमा उत्रेका हुन् ।

    वामघटक दलहरूले एमसीसीको विरोधमा आह्वान गरेको नेपाल बन्दकाे पनि आंशिक प्रभाव परेकाे छ । 

    20220228_094523.jpg.jpg20220228_094512.jpg.jpg20220228_094459.jpg.jpg20220228_094444.jpg.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार