Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • संसद भवन अगाडि नो एमसीसी लेखिएको शंकास्पद वस्तु भेटियो


    सोमबार, फाल्गुन १६ २०७८
    785
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको मुख्य सडकमा प्रेसर कुकुरजस्तो देखिने शंकास्पद वस्तु भेटिएको छ ।

    संसद भवन अगाडि बम जस्तो देखिने शंकास्पद वस्तुमा नो एमसीसी लेखिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

    शंकास्पद वस्तु भेटिएपछि उक्त क्षेत्रलाई सुरक्षा दिइएको छ । मुख्य सडक बन्द गरिएको छ । उक्त वस्तु निष्क्रिय पार्नका लागि नेपाली सेनाको डिस्फोजल टोलीलाई खबरलाई गरिएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार