Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बन्दले दाङकाे जनजीवन प्रभावित


    सोमबार, फाल्गुन १६ २०७८
    485
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दाङ । संसदबाट एमसीसी अनुमोदन भएसँगै विराेधमा आह्वान भएकाे बन्दका कारण दाङकाे जनजीवन प्रभावित भएकाे छ ।

    नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेकपासहित ६ कम्युनिस्ट दल र २ मोर्चाले आज नेपाल बन्दकाे घाेषणा गरेका हुन् ।

    बन्द कारण दाङ पूर्ण प्रभावित बनेको छ ।

    बजार, उद्योग, कलकारखाना ठप्प छन् भने लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार