Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मोटरसाइकल र माइक्रो ठोकिँदा आगलागी, ५ जना घाइते


    आइतबार, फाल्गुन १५ २०७८
    950
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दाङ । दाङको बेल्झुन्डीमा मोटरसाइकल सँग ठोकिँदा हायस माइक्रोमा आगो लागेको छ । 

    आइतबार राति करिब ९ बजेको समयमा दाङको बेल्झुन्डीमा हायसमा मोटरसाइकल ठोकिँदा आगलागी भएको स्थानीयले बताएका छन् । घटनामा ५ जना घाइते भएका छन् भने गाडी जलेर पूर्ण रुपमा नष्ट भएको छ ।

    आगलागी भएको निकै बेरसम्म पनि दमकल र घाइतेलाई उपचारका लागि लैजान एम्बुलेन्स नआएको भन्दै स्थानीयले आक्रोश पोखेका छन् । घटनाबारे थप विवरण आउँदै छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार