Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जनता समाजवादीका १४ जना साधारण सदस्यसमेत नरहने गरी निष्कासित


    आइतबार, फाल्गुन १५ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टीले १४ जना नेता-कार्यकर्तालाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको छ । 

    पार्टीको गण्डकी प्रदेश कमिटीले उनीहरूलाई निष्कासन गरेको हो । केही दिन पहिले जसपा त्यागेका १४ जनालाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको जसपाले जनाएको छ ।

    निष्कासनमा पर्नेमा गणेश मान गुरुङ, हुम गुरुङ, दीपक तमाङ, काशी माया गुरुङ, किसान विश्वकर्मा, कुल बहादुर भुजेल, लक्ष्मण गुरुङ, मङ्गल लामा, विष्णु गुरुङ, राजु गुरुङ, गोपाल मान गुरुङ र खड्क बहादुर गुरुङ रहेका छन् ।

    274356762_1147624012675769_8340012595833691582_n_firPrla4Uy.jpg.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार