Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसद् भवनमा मन्त्रिपरिषद्‍ बैठक बस्दै


    आइतबार, फाल्गुन १५ २०७८
    605
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नयाँ बानेश्वरस्थित संसद्‍ भवनमा मन्त्रिपरिषद्‍ बैठक बस्ने भएको छ । एमसीसीबारे व्याख्यात्मक घोषणालाई ग्रहण गर्नका  लागि मन्त्रिपरिषद् बैठक  बस्ने भएको हो ।

    आइतबारको पहिलो चरणको प्रतिनिधि सभा बैठकमा सैद्धान्तिक छलफल सकिएपछि दोस्रो चरणमा एमसीसी निर्णयार्थ पेश गर्ने तयारी छ । सोही बैठकबाट एमसीसी अनुमोदन गर्ने तयारि रहेको छ ।

    गठबन्धनमा भएको सहमतिलाई मन्त्रिपरिषले ग्रहण गरेर संसदमा अनुमोदनका लागि लगिने छ । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार