Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रतिनिधिसभा बैठक सुरु, सांसदहरूको नाराबाजी


    आइतबार, फाल्गुन १५ २०७८
    930
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएकाे छ । दिउँसाे १ बजे बस्ने भनिएकाे बैठक दुई घन्टा ढिला गरी ३ बजे सुरु भएकाे हाे ।

    बैठक सुरु भएलगत्तै एमालेसहितका सांसदको नाराबाजी सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको जानकारी दिएलगत्तै एमालेसहितका सांसदहरूले नाराबाजी गरेका हुन् । 

    आजकाे बैठकमा अमेरिकी सहयाेग परियाेजना एमसीसीमाथि छलफलकाे कार्यसूची छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार