Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • व्याख्यात्मक घोषणाबारे प्रचण्डको स्पष्टीकरण: गठबन्धन पनि बच्याे, एमसीसीको समस्या पनि हल भयाे


    आइतबार, फाल्गुन १५ २०७८
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्याख्यात्मक घोषणासहित अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गर्नाले गठबन्धन बच्ने र एमसीसीको समस्या पनि हल हुने बताएका छन् ।

    आइतबार सत्तारुढ गठबन्धनको बैठकमा  व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ । 

    त्यसअघि बसेको संसदीय दलको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भनेका छन्, ‘गठबन्धन पनि बच्ने, एमसीसीको समस्या पनि हल हुने उपाय हो व्याख्यात्मक घोषणा ।’

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार