Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कमल थापाले मनोनयन गरे कोषाध्यक्ष, प्रवक्ता र सहमहामन्त्री


    आइतबार, फाल्गुन १५ २०७८
    730
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पदाधिकारी मनोनयन गरेका छन् ।

    अध्यक्ष थापाले आइतबार कोषाध्यक्षमा चन्द्रबहादुर गुरुङ, प्रवक्तामा बसन्त मानसिंह अधिकारी र सुरेश आचार्य तथा सहमहामन्त्रीहरुमा हिक्मत ढकाल, तेज कुरुङवाङ र आइतराम तामाङलाई मनोनयन गरेको प्रवक्ता वसन्तमान सिंह अधिकारीले जानकारी दिए । 

    kamal-thapa-1.jpg.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार