Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुइटा बैठक बसेर एमसिसी आजै पारित गर्ने


    आइतबार, फाल्गुन १५ २०७८
    785
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । बालुवाटारमा आज बिहान बसेको सत्तारूढ गठबन्धनको बैठकले प्रतिनिधि सभाबाट आजै एमसिसी पारित गर्ने तयारी गरेकाे छ ।

    प्रतिनिधि सभाका दुइटा बैठक राखेर आजै एमसिसी पारित गर्ने निर्णय गरेकाे कांग्रेसका नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

    ‘सदनमा उठेका प्रश्नलाई सरकारले व्याख्यात्मक टिप्पणीसहित जवाफ दिएर आजै पारित गर्छ,’ उनले भने, ‘दोस्रो बैठक राखेर आजै एमसिसी पारित हुन्छ।’

    व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गर्न सत्तारूढ गठबन्धन तयार भएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार