Nepal Face
  • आइतबार, १० साउन २०८३
  • किभलाई मुख्य निशाना बनाउदै युक्रेनी सेना


    आइतबार, फाल्गुन १५ २०७८
    670
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । मस्को पूर्वी युक्रेनमा रुसी सेनाले गरेको हमला र गोलाबारीमा कम्तिमा १९ सर्वसाधारणको मृत्यु भएको छ ।

    आक्रमणमा कम्तिमा ७३ जना घाइते भएका छन् । अहिले रुसी सेनाले युक्रेनको राजधानी किभलाई चारै दिशाबाट घेरा हालेर आक्रमण गरिरहेको छ । 

    आक्रमणको चौथो दिन रुसी सेनाले किभलाई मुख्य निशाना बनाएको हो ।

    राजधानीमा गोलाबारी र ठूला बिस्फोटका आवाजहरु सुनिएका प्राप्त विवरणहरुलाई जनाइएको छ । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार