Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानसेनापति शर्मा र बेलायती सेनाका लेफ्टिनेन्ट जनरलबीच भेट


    शुक्रबार, फाल्गुन १३ २०७८
    775
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र बेलायती सेनाका लेफ्टिनेन्ट जनरल रिचार्ड वार्ड लओबीईबीच शिष्टाचार भेटवार्ता भएको छ ।

    शुक्रबार  प्रधानसेनापति महारथी शर्माको कार्यालयमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

    यस किसिमको भेटघाटले दुई देशका सेनाबीच रहँदै आएको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ । न्युज कारखाना
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार