Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जसपाको कार्यकारिणी समिति बैठक: १२ एजेण्डामा छलफल


    शुक्रबार, फाल्गुन १३ २०७८
    970
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्षबीच विवाद चुलिएको बेला जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समिति बैठक सुरु भएको छ ।

    शुक्रबारदेखि सुरु भएको बैठकको १२ वठा एजेण्डा तय गरिएको छ । पहिलो एजेण्डा स्थानीय तह निर्वाचनका लागि दल दर्ता छ भने दोस्रो एजेण्डा अमेरिकी सहयोग परियोजना एमसीसी छ ।

    कार्यकारी अध्यक्षको अधिकार बाँडफाँटको माग गरेको भट्टराई पक्षले हस्ताक्षर समेत संकलन गरेको छ, तर अध्यक्ष यादवले केन्द्रीय समितिको बैठक बोलाएका छैनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार