Nepal Face
  • आइतबार, १० साउन २०८३
  • केपी ओली पोखरामा


    शुक्रबार, फाल्गुन १३ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा । एमाले अध्यक्ष केपी ओली पोखरा आइपुगेका छन् । पार्टीको कार्यक्रममा सहभागी हुन ओली पोखरा आएका हुन् । 

    पोखरा विमानस्थलमा उनलाई नेता पृथ्वीसुब्बा गुरुङसहितका  एमालेका नेताले स्वागत गरेका छन् । 

    कांग्रेस-माओवादीका नेतासँग निर्णायक छलफल छाडेर पाेखरा आएका ओली आजै काठमाडाैँ फर्किने छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार