Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • दल दर्ताका लागि एमाले आयोग जाँदै


    शुक्रबार, फाल्गुन १३ २०७८
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाै‌ । नेकपा एमाले स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न निर्वाचन आयोग जाँदै छ । 

    ३० वैशाख २०७९ मा गर्न लागिएको स्थानीय तहको निर्वाचनका लागि एमालेले शुक्रबार निर्वाचन आयोगमा जान लागेको हो ।

    महासचिव शंकर पोखरेलको नेतृत्वको टोली शुक्रबार दिउँसो साढे १२ बजे आयोगको कार्यालय जान लागेको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार