Nepal Face
  • आइतबार, १० साउन २०८३
  • श्रीमतीलाई छुरा प्रहार गर्ने युवक पक्राउ


    शुक्रबार, फाल्गुन १३ २०७८
    635
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । एक महिलालाई श्रीमानले छुरा प्रहार गरी घाइते बनाएका छन् ।

    बाँके चिसापानी घर भई काठमाडौं महानगरपालिका-९ सिनामंगलमा डेरा सञ्चालन गरेकी २८ वर्षीय प्रमिला पराजुलीलाई उनका श्रीमान् अम्मर रोकायाले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।

    रोकायले मादक पदार्थ सेवन गरी श्रीमतीलाई बिहीबार साँझ घाटीमा छुरा प्रहार गरेको प्रहरी वृत्त गौशालाले जनाएको छ ।

    प्रमिलाको घाटीमा गम्भीर चोट छ ।उनी बोल्न नसक्ने अवस्थामा छिन् । श्रीमान्लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार