Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसदमा एमसीसी- बानेश्वर क्षेत्रमा उच्च सुरक्षा सतर्कता


    बिहिबार, फाल्गुन १२ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी छलफलका लागि संसदमा पेश हुन लागेका बेला विरोधमा प्रदर्शन सक्ने भन्दै नयाँ बानेश्वर क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

    सुरक्षा चुनौतिको मूल्यांकन गर्दै प्रहरीले पानीको फोहोरा हान्ने तीन वटा गाडीसहित उच्च सुरक्षा सतर्कता अपनाएकाे हाे ।

    बानेश्वर क्षेत्रमा प्रहरी सडक खाली गराएर ब्यारिकेड राखेको छ । भने अहिले संसद भवन वरिपरी व्यापक प्रहरी परिचालन गरिएको छ ।

    सशस्त्र प्रहरीलाई पनि ‘स्ट्याण्ड बाई’ राखिएको छ । पानीको फोहोरा हान्ने तीन वटा गाडीलाई पनि बानेश्वरमा राखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार