Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आखिर किन बढाइयो एमसीसीको पक्षमा बोल्दै आएका थापा, कार्की र महतको सुरक्षा ?


    बुधबार, फाल्गुन ११ २०७८
    775
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । गृह मन्त्रालयले नेपाली कांग्रेसका तीन नेता गगन थाापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्की र पार्टी प्रवक्ता डा. प्रकाशशरण महतको सुरक्षा बढाएको छ ।

    मन्त्रालय स्रोतका अनुसार अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौताको पक्षमा वकालत गर्दै आएका उनीहरू माथि जोखिम हुन सक्ने भन्दै सुरक्षा बढाइएको हाे । 

    भाेली बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसीमाथि सैद्धान्तिक छलफल हुँदै छ । सम्बभत: भाेलीकाे उक्त छलफल नै निर्णायक बन्न सक्ने देखिन्छ ।

     

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार