Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भक्तपुरबाट ८१ जना चिनियाँ नागरिक पक्राउ


    मंगलबार, फाल्गुन १० २०७८
    620
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • भक्तपुर । भक्तपुरको सानोठिमी क्षेत्रबाट ८१ जना  चिनियाँ नागरिक पक्राउ परेका छन् ।

    प्रहरिका अनुसार भक्तपुर प्रहरी परिसरको टोलीले मंगलबार छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई प्रहरी वृत्त भक्तपुरमा राखिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार