Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौँको पुरानो बानेश्वरबाट ३६ जना चिनियाँ नागरिक पक्राउ


    मंगलबार, फाल्गुन १० २०७८
    445
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले पुरानो बानेश्वरबाट ३६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

    काठमाडौँका एसएसपी सुदीप गिरीका अनुसार उनीहरूलाई गए राती पक्राउ गरिएकाे हो ।

    उनका अनुसार चिनियाँ नागरिक अवैध कल बाइपासमा संलग्न भएको आरोपमा पक्राउ गरिएकाे हाे ।

    उनीहरूलाई अहिले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार