Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गायक डिजराज पौडेलको ‘झिल्केले म्वाई खाला’ सार्वजनिक


    सोमबार, फाल्गुन ९ २०७८
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। गायक डिजराज पौडेलको झिल्केले म्वाई खाला बोलको नयाँ गीत सार्वजनिक भएको छ । ओएसआर डिजिटल मार्फत बजारमा आएको गीतमा शब्द सानु तिवारीको रहेको छ । 

    गीतमा स्वर र संगित डिजराज पौडेलको छ भने एरेन्ज एनबि चाम्लिङको रहेको छ । गीतको भिडियोलाई कपिल कार्कीले निर्देशन गरेका छन्। गीतमा आर्यन राई र सिम्रन कार्कीको अभिनय देख्न सकिन्छ । 

    गायक पौडेलका यसअघि तिमी आउने बाटोमा, सुनैको दर्बार, चौका परेपछि, तिमी करोडमा म त रोडमा, चाइना घुमौंला मोटर गाडीमा जस्ता गीतहरु चर्चित भएका थिए । झिल्केले म्वाई खाला गीतले पनि दर्शक स्रोताको मन जित्ने विश्वास गायक पौडेलको छ।

    न्युज कारखाना 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार