Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ग्रिनलाइन सेन्टरका सञ्चालक अमित अग्रवाल पक्राउ


    सोमबार, फाल्गुन ९ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालक अमित अग्रवाल पक्राउ परेका छन् । अग्रवाललाई काठमाडौंबाटै शनिबार पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

    बैंकिङ कसुर मुद्दामा पक्राउ परेका अग्रवाललाई आइतबार काठमाडौं जिल्ला अदालतबाट तीन दिन म्याद थप गराई अनुसन्धान सुरु गरिएको एसपी मैनालीले बताए ।

    ६ महिनाअघि नै डेढ करोड र ५० लाख रुपैयाँका दुई वटा चेक बाउन्स भएपछि अग्रवालविरुद्ध टंकशम्शेर जबराले उजुरी दिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार