Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आजै उपत्यकामा ३० जना कोरोना संक्रमित


    आइतबार, असार २१ २०७७
    645
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । उपत्यकामा ३० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौँ जिल्लाका २७, ललितपुरमा दुई र भक्तपुरमा एकजना कोरोना संक्रमण देखिएको जानकारी दिनुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार