Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २६२ जना कोरोना संक्रमित थपिंदा ४ जनाको मृत्यु


    आइतबार, फाल्गुन ८ २०७८
    655
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । पछिल्लो २४ घण्टामा २६२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ९८१५ जनामा गरिएको नमूना परीक्षणमा २६२ जनामा संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १३३८ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने ४ जनाको मृत्यु भएको छ । 

    अहिले देशभर १२२४४ जना सक्रिय संक्रमित रहेका छन् भने ३३२५४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार