Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देशभर ३५० कोरोना संक्रमित थपिए , थप चार जनाको मृत्यु


    शनिबार, फाल्गुन ७ २०७८
    550
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।नेपालमा पछिल्लो २४ घण्टामा ३५० जना कोरोना संक्रमण थपिएका छन् । देशभर ७ हजार ९६ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै आथ थप चार जनाले संक्रमणबाट ज्यान गुमाएका छन् । र, सोही अवधिमा एक हजार २७२ जना संक्रमणमुक्त भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार