Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • प्रधानमन्त्री देउवाद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई


    शुक्रबार, फाल्गुन ६ २०७८
    465
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री शेरबाहदुर देउवाले आईसीसी पुरूष टी२० विश्वकप ग्लोबल छनोटअन्तर्गत पहिलो खेलमा विजयी भएको नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् । 

    शुक्रबार सामाजिक सञ्जालमार्फत् देउवाले ओमानविरुद्धको खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको भन्दै राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका हुन् ।  

    ओमानको मस्कटस्थित अल अमरेत क्रिकेट एकेडेमी–१ मा भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ३९ रनले पराजित गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार