Nepal Face
  • आइतबार, १० साउन २०८३
  • त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कर्मचारीको अभाव, यात्रुलाई सास्ती


    शुक्रबार, फाल्गुन ६ २०७८
    660
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कर्मचारीको अभावका कारण बिदेश जाने र आउने यात्रुहरुले सास्ती भोग्नुपरेको छ ।

    कर्मचारी अभावमा विमानस्थल अध्यागमन कार्यालयमा यात्रुलाई असहज भएको हाे । आज पनि बिमानस्थलमा कर्मचारीको अभावले यात्रुले सास्ती भोग्नुपरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार