Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कलंकीमा विष्फोटक पदार्थ फेला, सेनाकाे बम डिस्पोजल टाेली पुग्याे [अपडेट]


    शुक्रबार, फाल्गुन ६ २०७८
    725
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । काठमाडौंको कलंकी नजिक ढुंगेअड्डामा शंकास्पद वस्तु फेला परेको छ ।  

    सडक पेटीमा भेटिएका दुईवटा वस्तु कुकर बम रहेकाे आशंका गरिएकाे छ ।

    महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार कालिका पेट्रोल पम्प नजिक शंकास्पद वस्तु भेटिएको हो ।

    सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार