Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • कलंकीमा भेटियो २ वटा प्रेसर कुकर बम


    शुक्रबार, फाल्गुन ६ २०७८
    865
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको कलंकी नजिकै सडक पेटीमा २ वटा प्रेसर कुकर बम भेटिएको छ । 

    झोलामा राखेको अवस्थामा बम भेटिएको हो । अहिले उक्त ठाउँलाई नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले घेरा हालेर राखेको छ ।

    उक्त बमलाई नेपाली सेनाको टोलीले निष्क्रिय गर्ने तयारी गरेको छ । बम कसले राखेको हो भन्नेबारेमा भने खुलेको छैन । 

    अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा विभिन्न ठाउँमा आन्दोलन भइरहेका बेला बम राखेरसमेत राजधानीमा आतंक फैलाउन थालिएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार