Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल जारी


    बिहिबार, फाल्गुन ५ २०७८
    635
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्माबीच छलफल जारी रहेको छ ।

    सत्तारूढ गठबन्धनको बैठक सकिएलगत्तै देउवा ओलीलाई भेट्न बालकोट पुगेका छन् । यतिबेला ओली र देउवाबीच छलफल जारी रहेको छ ।

    एमसीसीका विषयमा सत्ता गठबन्धनका नेताहरूबीचको बैठक सकरात्मक नभएपछि देउवा बालकोट पुगेको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार