Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्तो छ प्रतिनिधि सभाको सम्भावित कार्यसूची


    बिहिबार, फाल्गुन ५ २०७८
    970
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।संसद् सचिवालयले शुक्रबार बस्ने प्रतिनिधि सभाको सम्भावित  कार्यसूची सार्वजनिक गरेको छ ।

    संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले प्रधानमन्त्री शेरबहादुर देउवाले ‘आदिवासी जनजाति आयोगको प्रतिवेद आर्थिक वर्ष २०७७/७८’ पेस हुने कार्यसूची सार्वजनिक गरेका छन् ।

    बैठक शुक्रबार दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।

    pra.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार