Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एमसीसीबारे ५ बजे निर्णय गर्छाैं: माधव नेपाल


    बिहिबार, फाल्गुन ५ २०७८
    670
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले एमसीसीबारे बिहीबारै निर्णयमा पुग्ने बताएका छन् । 

    बिहीबार अपरान्ह नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि नेता नेपालले एमसीसी अनुमोदन गर्ने नगर्ने विषयमा बिहीबार ५ बजे निर्णयमा पुग्ने बताएका हुन् । 

    सञ्चारकर्मीले एमसीसी के गर्नुहुन्छ भन्ने राखेको जिज्ञासामा अध्यक्ष नेपालले भने, ‘आजै ५ बजे बस्ने गठबन्धनको बैठकमा निर्णयमा पुग्छौँ ।’ 
    सत्तारुढ गठबन्धनको बिहीबार ५ बजे बैठक बस्दै छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार