Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • हत्यारा सभामुख राजीनामा दे, एमसीसी चाहिंदैन भन्दै युथ फाेर्सद्वारा नयाँ बानेश्वरमा प्रदर्शन


    बिहिबार, फाल्गुन ५ २०७८
    870
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । युथ फाेर्सले एमसीसी सम्झौता, सभामुख अग्नीप्रसाद सापकाेटा र मूल्यवृद्धिविरुद्ध काठमाडाैकाे नयाँ बानेश्वरमा प्रदर्शन गरेकाे छ ।

    युथ फाेर्सले  बिहीबार दिउँसाे नयाँबानेश्वरमा एमसीसी, सभामुख सापकाेटा र मूल्यवृद्धिविरुद्ध प्रर्दशन गरेकाे हाे ।

    प्रर्दशनकारीहरूले ‘हत्यारा सभामुख राजिनामा दे’, ‘एमसीसी चाहिदैन’, ‘मूल्यवृद्धि फिर्ता गर’ लगायतका नाराहरू लगाउँदै प्रर्दशन गरेका हुन् ।

    273848760_1010349049575574_1284158620372814621_n.jpg273849287_656606852454798_8957749919583477565_n.jpg273997446_954079441909490_2836345826701472235_n.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार