Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्रिपरिषद् बैठक बस्दै


    बिहिबार, फाल्गुन ५ २०७८
    770
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दै छ । बिहीबार दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । 

    सत्तरुढ गठबन्धनको बैठकअघि बस्न लागेको मन्त्रिपरिषद् बैठकमा मन्त्रालयगत एजेण्डासहितका विषयमा छलफल हुनेछ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार