Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दोहोरो चरित्रको पराकाष्ट भयो, कि सत्ता छाड्नुस् कि सडक : शान्ता चौधरी


    बिहिबार, फाल्गुन ५ २०७८
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो समय देशमा मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को विषयमा सत्ता गठबन्धनभित्र ठूलो विवाद चर्किएको छ। यसको पक्ष र विपक्षमा धेरैले आ-आफ्ना किसिमका तर्क गरेका छन्। 

    यसैबीच प्रमुख बिपक्षी दल नेकपा एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई लक्षित गर्दै कि सत्ता छाड्न कि सडक छाड्न अनुरोध गरेकी छन् ।

    एमसीसीबारे माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको भूमिकाबारे व्यंग गर्दै उनले दोहोरो चरित्रको पराकाष्ट भएको उल्लेख गरेकी छन् । 

    उनले सत्ता, सडक र सदन सबै चाहिने एकै चोटी चाहिने भन्दै प्रश्न गरेकी छन् । उनले भनिन्, ‘सत्ता, सडक र सदन सबै चाहिने एकैचोटी ? दोहोरो चरित्रको पराकाष्ट भयो, कि सत्ता छाड्नुस् कि सडक, राजनीतिकै बेइजत भयो।’ 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार