Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कानुनमन्त्री बडू भन्छन्- सहमति गरेरै फागुन ६ गते एमसिसी टेबुल गर्छौं


    बुधबार, फाल्गुन ४ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाली कांग्रेसका नेता एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले सहमतिमै एमसिसी प्रतिनिधिसभामा पेस हुने बताएका छन् ।

    बुधबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री बडुले एमसीसी सहमतिमै फागुन ६ गते संसद बैठकमा टेबुल गने बताएका हुन् ।

    ‘सहमतिकै लागि आज पेस हुने एमसिसी रोकेका हौ। दुई दिनभित्र हामी सहमति गरेरै पेस गर्छौं,’ उनल भने।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार