Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • प्रतिनिधि सभाको अर्को बैठक फागुन ६ गते बस्ने


    बुधबार, फाल्गुन ४ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । प्रतिनिधि सभाको अर्को बैठक फागुन ६ गते बस्ने भएको छ ।

    सभामुख अग्नि सापकोटाले अर्को बैठक ६ गते दिउँसो १ बजे बस्ने बताएका हुन् ।

    आजको बैठक सुरू हुनासाथ प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसदहरूले नाराबाजी सुरू गरेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार