Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एमसिसीविरूद्ध माओवादी नेता नारायणकाजी श्रेष्ठ सडकमा उत्रिए


    बुधबार, फाल्गुन ४ २०७८
    990
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । अमेरिकी सहयोग परियोजना एमसिसीको विरोधमा प्रदर्शनमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि निस्किएका छन्। 

    बुधबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा माओवादी केन्द्रका भातृ संगठनहरूले गरेकाे एमसिसीविरूद्ध प्रदर्शनमा श्रेष्ठ सहभागी भएका हुन् ।

    ‘नो एमसिसी’ लेखिएको पट्टी बाँधेका युवाहरूकाे छेउमा उभिएका श्रेष्ठले माओवादीभित्र एमसिसी परियोजनाको विरोध गर्दै आएका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार