Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमसीसीकाे विपक्षमा उभिने निर्णय गरेका प्रचण्ड देउवा भेट्न बालुवाटार पुगे


    बुधबार, फाल्गुन ४ २०७८
    720
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

    बुधबार बसेकाे संसदीय दलको बैठकबाट एमसीसीको विपक्षमा उभिने निर्णय गरेलगत्तै प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट गर्न बालुवाटार पुगेका हुन् ।

    सरकारले जबरजस्ती एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेस गरे सरकारबाट बाहिरिने निर्णय गरेका प्रचण्ड देउवालाई भेट गर्न पुगेका हुन् । 

    माओवादी संसदीय दलको बैठकले एमसीसी अनुमोदन प्रस्ताव संसद बैठकमा पेस गरिए सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार