Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एकैदिन १६ सयले घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?


    बुधबार, फाल्गुन ४ २०७८
    825
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार तोलाको १२ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा १६ सय रुपैयाले घटेढेको हो ।  
     
    मंगलबार तोलाको ९६ हजार ७ सय रुपैयामा कारोबार भएको छापावाल सुनको मूल्य आज घटेर तोलाको ९५ हजार १ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै तेजाबी सुनको मूल्य पनि तोलाको ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । 
     
    आज चाँदीको मूल्य तोलाको ३५ रुपैंयाले घटेको छ। आज चाँदीको मूल्य तोलाको १२ सय ८५ रुपैयामा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार