Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गायक तथा संगीतकार बप्पी लहरीको निधन


    बुधबार, फाल्गुन ४ २०७८
    915
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । भारतका चर्चित गायक बप्पी लहरीको निधन भएको छ । उनको बुधबार बिहान ७० बर्षको उमेरमा मुम्बइको एक अस्पतालमा निधन भएको हो । 

    स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मंगलबार अस्पताल भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा बुधबार बिहान निधन भएको भारतिय मिडियामा बताइएको छ । 

    ‘बप्पी दा’ को नामले चिनिएका उनले धेरै गीतमा स्वर र संगीत दिएका छन् । उनका पिता पनि एक गायक हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार