काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले १३३ जना कर्मचारीलाई बढुवा सिफारिस गरिएको छ ।
बढुवा सिफारिस समितीले कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता, भौगोलिक क्षेत्र र शैक्षिक योग्यताबापत प्राप्त प्राप्तांकका आधारमा बढुवा सिफारिस गरिएको हो ।
बैंकको पदपूर्ति समितिको निर्णयानुसार एक तहमुनिका पदमा कार्यरत उमेदवारलाई माथिल्लो तह र पदमा बढुवाका लागि सिफारिस गरिएको जनाइएको छ ।
हेर्नुहोस् सूची :
