Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • कांग्रेसले भंग गर्‍यो भ्रातृ संगठन


    मंगलबार, फाल्गुन ३ २०७८
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसले कार्यकाल सकिएका भ्रातृ संगठन र शुभेच्छुक संस्थाहरू विघटन गरेको छ । 

    सानेपास्थित पार्टी कार्यालयमा मंगलबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेविसंघसहित म्याद सकिएको भ्रातृ संगठन र शुभेच्छुक संस्था विघटन गरेको डा. प्रकाशशरण महतले जानकारी दिए । 

    उनका अनुसार फागुनभित्र तदर्थ समिति गठन गरिने छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार