Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • तेह्रथुम सदरमुकाम म्याङलुङमा आगलागी


    मंगलबार, फाल्गुन ३ २०७८
    775
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • तेह्रथुम। तेह्रथुमको सदरमुकाम म्याङलुङमा मंगलबार बिहानै आगलागी भएको छ ।

    म्याङलुङ नगरपालिका-१ केउरेनीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए । सुरक्षाकर्मी,स्थानीय र दमकलकाे सहयाेगबाट आगो नियन्त्रणका आएकाे प्रहरीले जनाएकाे छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार