Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • एमसीसीविरुद्ध राप्रपाका २१ भातृ संगठन आन्दोलित


    सोमबार, फाल्गुन २ २०७८
    2.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट भातृ संगठनहरूले एमसीसीका विरुद्धमा प्रदर्शन गर्ने भएका छन् ।

    सोमबार राजधानीमा बसेको राप्रपा निकट २१ भातृ संगठनको बैठकले एमसीसीविरुद्ध एकबद्ध भएर प्रदर्शन गर्ने निर्णय गरेको हो ।

    उनीहरूले ४ माघ बुधबार माइतीघर मण्डलामा विरोधप्रदर्शन गर्ने निर्णय गरेका छन् । एमसीसी देशको हित विपरित रहेको निष्कर्शसहित प्रदर्शन गर्ने निर्णयमा पुगेको बै‌ठकमा सहभागी एक नेताले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार