काठमाडौं । सिंहदरबारमा प्रतिनिधिसभाका सभामुखले बोलाएको सर्वदलीय बैठक सुरू भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध सांसदहरूले संसदमा महाअभियोग दर्ता गराएपछिको घटनाक्रमबारे छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् ।