Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शताब्दी पुरुष सत्यमोहन जोशी अस्पतालबाट घर फर्किए


    सोमबार, फाल्गुन २ २०७८
    610
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशी ६ दिनको उपचारपछि घर फर्किएका छन् । गत मंगलबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ललितपुरको किस्ट हस्पिटलमा भर्ना गरिएको थियो ।

    उनलाई स्वासप्रस्वासमा अप्ठयारो र पिसाबमा संक्रमण देखिएका कारण समस्या भएको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका थिए । उनी सोमबार दिउँसो हस्पिटलबाट ‘डिस्चार्ज’ भएका हुन् । 

    तस्बिर सौजन्य : गिरिश गिरीकाे फेसबुकबाट  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार