Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रेलिगेशन जोनको बर्नलीविरूद्ध लिभरपुलको कठिन जित


    सोमबार, फाल्गुन २ २०७८
    620
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। फाबिन्होको निर्णायक गोलमा आइतबार राति लिभरपुलले  इङ्लिस प्रिमियर लिग फुटबलमा बर्नलीबिरुद्द १-० को जित निकालेको छ  ।

    जितसंगै लिभरपुल  शीर्ष स्थानको म्यानचेस्टर सिटीमाथि दबाब बढाएको छ । जितपछी लिभरपुल २४ खेलबाट ५४ अंक सहित दोस्रो स्थानमा छ । 

    बर्नली २१ खेलबाट १४ अंक सहित तालिकाको तालिकाको पुछारमा छ । 

    गय राति भएको अन्य खेलमा उल्भ्सले टोटनहमलाई २-०, न्युक्यासलले एस्टन भिल्लालाई १-० ले पराजित गरेेकाे हाे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार