Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • २४ घण्टामा ५२१ जना कोरोना संक्रमित थपिंदा १० जनाको मृत्यु


    आइतबार, फाल्गुन १ २०७८
    560
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । पछिल्लो २४ घण्टामा ५२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  सोही अवधिमा निको हुनेको संख्या भने ३९३५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ११५ जनाको नमुना परीक्षण भएको थियो । 

    यसैगरी पछिल्लो २४ घण्टामा १० जना संक्रमितको मृत्यु भएको छ।  हाल देशभर सक्रिय संक्रमित २२ हजार ५८४ जना रहेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार